
२७ चैत, काठमाडौं बताएका छन् । एमालेबाट नियुक्त गभर्नर निलम्बनमा परेपछि आफ्ना धारणा सार्वजनिक गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको साथै अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताएका छन् ।
‘नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकार हुदा सम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा माथि थिएन , रेमिट्यान्स १० प्रतिशत भन्दा घटेको थिएन ’ उनले भने,’अहिले सबैतिर समस्या नै समस्या छन् ।’ उनले भने ।
Leave a Reply