गोरखा -२ मा कांग्रेस बाट सुरेन्द्र पाण्डे चुनाब लड्ने

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

28 views

बाबुराम क्षेत्र मानिएको गोरखा - २ मा कांग्रेसबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बुधबार आबेदन दिएका छन्।२०७४ को चुनाब मा आफुले सहयोग गरेको र जिताएको ले यसपाली गोरखा २ अरुलाई नछाड्ने अडान कांग्रेस नेता र कार्यकर्ता को रहेको छ । तत्कालिन नया शक्तिका अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निर्वाचित हुँदै आएका सो क्षेत्रमा २०७४ को चुनाब मा पनि निर्वाचित भएका थिए ।

गोरखा कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालगायत कांग्रेसका शीर्ष नेताहरूलाई भेटेर यसपालि गोरखा २ अरू पार्टीलाई नछाड्न दवाव दिएका थिए। लामो समयदेखि गोरखा २ अन्य पार्टीलाई छाड्दा कांग्रेसका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको दाबी उनीहरूको थियो।

चुनाब चिन्ह माओबादीको हसिया हतौडा लिने लिने तयारि गरेका भट्टराई मंसिर ४ मा हुने चुनाब मा गोरखा २ बाटै लड्ने योजना बनाइ रहेका छन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.