हिजो स्थगित भनिएको प्रतिनिधिसभाको बैठक आज सुचारु हुदै

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

28 views

काठमाडौं ६ भदौ  । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभाको ११ औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो ।

दिउँसो करिब १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुने भनिएको  बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 गिरिको निधनकै कारण स्थगित गरिएको हिजोको बैठक आजको लागि आजको लागि सुचारु गर्न लागिएको हो । राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तयार गरिएको छ बैठक १२ः५९ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.