सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

8 views

१८ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले ५८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २३९ प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । एपीएफ प्रधान कार्यालयले बुधबार विज्ञापन आह्वान गर्दै इन्स्पेक्टर र असई माग गरेको हो ।सशस्त्र प्रहरीले इच्छुक योग्य उम्मेदवारलाई आजदेखि पुस १७ सम्म आवेदन गर्ने समय दिएको छ । आवेदन प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, बर्दिबास, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत, अत्तरियाबाट दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.