दैलेख कि महिला सुर्खेत मा मृत फेला परेकी छिन ।

६ वर्ष अगाडि प्रकाशित
6 years अगाडि

8 views

९ साउन, सुर्खेत । दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो । शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान भइरहेको छ, ती महिलाको आफन्त सम्पर्कमा आएका छन्’ डीएसपी घर्तीले भने ‘घटनाबारे थप जानकारी पछि दिन्छौं ।’

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.