किभ गोलाबारिमा रुसी पत्रकार ओक्साना बाउलिना को मृत्यु भएको छ ।

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

11 views

युक्रेनको राजधानी कीभमा रुसी सेनाले गरेको गोलाबारीमा एक रुसी पत्रकारको मृत्यु भएको छ । ओक्साना बाउलिनाले कीभ र पश्चिमी शहर ल्भिभबाट रिपोर्टिङ गरिरहेकी थिइन । शहरको पोडिल जिल्लामा भएको क्षतिको चित्रण गर्दा उनको मृत्यु भएको थियो। बाउलिनाले यसअघि रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनमा काम गरिन् र रुस छाडेकी थिइन्।

गत वर्ष फाउन्डेसनलाई अधिकारीहरूले गैरकानूनी र चरमपन्थी बनाइयो, यसका धेरै कर्मचारीहरू विदेश पलायन हुन बाध्य भए।
 गोलाबारीमा अर्का एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इन्साइडरले जानकारी दिए ।

BBC बाट साभार गरिएको 

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.