बालिका लाइ जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता लाइ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरुले पक्राउ गरेको छ  ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.