करेन्ट लागेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

काठमाडौं, १९ भदौ- खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० चिमचि बस्ने ३५ वर्षीय प्रकाश राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको  छ ।

सोही नगरपालिकास्थित म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको  फेम्ली केयर अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको हो ।                                                                

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.