जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

काठमाडौं, १० भदौ - नागार्जुन नगरपालिका-४ सितापालास्थित ताम्राकार हाउसको पार्किङमा रहेको बागमती प्रदेश ०१-०२५ च १२२९ नम्बरको भ्यानमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-३ बस्ने ३१ वर्षीय आकाश गजुरेल लगायत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.