डुबेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

काठमाडौं, १० भदौ

          कपिलवस्तु, शिवराज नगरपालिका-३ मदवा बस्ने कुल बहादुर सुनारको २ वर्षीय छोरा ऋषी सुनारको घर नजिकै बन्दै गरेको सेफ्टी ट्याङ्कीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो ।

          गोरखा, पालुङटार नगरपालिका-७ अमिलटार बस्ने २९ वर्षीय प्रेम बहादुर कुमालको घर नजिकैको ईनारमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।  

          धनुषा, विदेह नगरपालिका-२ बस्ने ६० वर्षीय राजेन्द्र राउतको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.