छुटाईदिने भन्दै ५० हजार असुलेको आरोपमा पक्राउ


१२ भदौ , दाङ जिल्ला प्रहरी कार्यालय दाङ को थुनुवा मा रहेका लाइ निकाल्दिने भन्दै ५० हजार रुपैया असुलेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ८ मा बस्ने २० वर्षीय प्रतिक बस्नेत लाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक आफै पनि थुनुवा मा रहेको र पछी ८ हजार धरौटीमा छुटेको ब्याक्ति हुन । जब प्रतिक थुनुवा कक्षमा थिए उनिसंग चिनजान भएको ३ जना संग आफन्त को नम्बर लिएर छुटाउने भन्दै रकम असुल गरेका थिए ।

भदौ १२, २०७९ मा प्रकाशित

141 views

प्रतिक्रिया

मुख्य समाचार