डुबेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

मोरङ, १६ भदौ - केराबारी गाउँपालिका-६ हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनसरी धरान उपमहानगरपालिका-६ पानमारी बस्ने २३ वर्षीय ईशान बहादुर कार्कीको  बुधबर दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।      

           यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.