काठमाण्डौको बसुन्धारामा एक पुरुष मृत अवस्थामा फेला

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

काठमाडौं, १३ भदौ - काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

केन्द्रीय प्रहरी समाचार कक्ष

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.