चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

सिन्धुपाल्चोक, १३ भदौ - हेलम्बु गाउँपालिका-१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामाको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुहारी २३ वर्षीया रिता तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा रिताले चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका कामीढिण्डुको स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्ष बाट साभार

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.