जुवातास खेलिरहेको अवस्थामा पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

6 views

काठमाडौं, १६ भदौ - टोखा नगरपालिका-४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा उदयपुर गाईघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो ।     

          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.