
काठमाण्डौ १६, भदौ - झापाको बिर्तामोड अन्तर्गत पर्ने आधार हस्पिटलमा उपचारको क्रमम बच्चालाई स्लाइन जढाइएको बोटल भित्र सेतो लेदो वस्तु देखिएको छ । विर्तामोड नगरपालिका १ का ४ बर्षे बालकलाई उपचारको लागि बिर्तामोड स्थित आधार अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा स्लाइन चढाउदा स्लाइन भित्र अस्वाभाविक सेतो लेदो वस्तु देखिएको थियो ।
। उपचारको क्रमम बच्चालाई स्लाइन जढाइएको बोटल भित्र सेतो लेदो देखिए पछि विरामी बच्चाका अभिभावकले अस्पतालले उपचारको नाममा बालकको स्वास्थ्य प्रति हेलच्याक्राई गरेको भनि आपती जनाएका छन।
भदौ १६, २०७९ मा प्रकाशित