१४ बर्षीय बिनिता केवटको करेन्ट लागेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

कपिलवस्तु, १७ भदौ - बुद्धभूमी नगरपालिका-४ पश्चिमटोल बस्ने रामचन्द्र केवटकी १४ वर्षीया छोरी बिनिता केवटको करेन्ट लागेर बिहीबार दिउँसो  मृत्यु भएको छ । बारीमा बाँदर भगाउन करेन्टको बार लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

          प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.