आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

काठमाडौं, १९ भदौ- काठमाडौं, दक्षिणकाली नगरपालिका-२ नैखण्डीस्थित नमुना कृषि फर्ममा शनिबार बिहान आगलागी हुँदा दाना, औषधि लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

           बर्दिया, बढैयाताल गाउँपालिका-८ तिलकाना बगिया टोल बस्ने अस्गर अलिको घर र गोठमा विद्युत सर्ट भई  शुक्रबार राति आगलागी हुदाँ अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          झापा, कमल गाउँपालिका-७ बेलडाँगी चोक बस्ने श्रब कुमार लिम्बुको घरमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी  हुदाँ घर, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

          प्रहरीले स्थानीयवासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.