फेवातालमा डुबेर एक पुरुषको मृत्यु  

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

काठमाडौं, २१ भदौ - कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडस्थित फेवातालमा डुबेर हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ । उक्त तालमा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।  

          बर्दिया, बढैयाताल गाउँपालिका-८ पशुपतिबजार बस्ने २९ वर्षीय विकास बिकको सोही ठाउँस्थति डडैना नालामा माछा मार्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.