चाडवाड नजिकिदै , चोरीजन्य क्रियाकलाप बढ्दै

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

13 views

काठमाडौं, २७ भदौ- काठमाडौं महानगरपालिका-७ चाबहिल बुलबुले डेरा गरी बस्ने झापा घर भएका ३६ वर्षीय प्रकाश थापाको कोठाबाट करिब ६ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ ।

अपरिचित व्यक्तिले झ्यालको ग्रिल निकालेर कोठामा प्रवेश गरी उक्त धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.