पहिरोको कारण मेची राजमार्ग अवरुद्द


भदौ २८, काठमाण्डौ -  पाँचथर स्थित हिलिहाँ गाउपालिका २ , काबेलीमा  पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरोलाइ हटाउन प्रयास भैरहेको ट्राफिक प्रहरी पाँचथरले जानकारी दिएको छ ।

भदौ २८, २०७९ मा प्रकाशित

329 views

प्रतिक्रिया

मुख्य समाचार