जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

20 views

काठमाडौं, २९ भदौ - जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

          १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका बानियाँटारबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.