मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

16 views

कपिलवस्तु, २९ भदौ-कपिलवस्तु नगरपालिका-१० पचेहरा बस्ने २८ वर्षीय बाल गोविन्द खरविनको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो  ।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.