साग पुरुष फुटबल : पहिलो हाफमा १–१ गोलको बराबरी

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

4 views

जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको पहिलो हाफमा नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका छन्। माल्दिभ्सले १९औँ  मिनेटमा इब्राहिम हुसेनको गाेलमा लिएको अग्रतालाई अभिषेक रिजालले ४३औँ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् । आफ्नो घरेलु मैदान त्रिपुरेश्वस्थित दशरथ रंगशालामा अभिषेकले उत्कृष्ट गोल गर्दै माल्दिभ्सलाई १–१ को बराबरीमा रोकेका हुन् । नेपाल सागको साविक विजेता हो भने माल्दिभ्स सन् २०१८ को साफ च्याम्पियन टिम हो ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.