नेपाललाई करातेमा अनुपमाले दिलाइन् थप स्वर्ण

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

2 views

काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को करातेमा अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । बुधबार सातदोबाटोस्थित कभर्डहलमा भएको फाइनलमा उनले ६८ किलोमाथिको प्रतिस्पर्धामा पाकिस्तानकी नर्गिसलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यससँगै करातेबाट नेपाललाई १० स्वर्ण हात परिसकेको छ । जारी सागमा नेपाललाई करातेबाटै मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका थिए ।  - annarpurna post  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.