मेथी दैनिक सेवन गर्नुका फाइदाहरु, जानी राखौ


मेथी सबैको घरमा पाइने चिज हो, जसको सेवन गर्नाले धेरै फाईदा पुग्ने गर्छ । यसलाई मसलाको रुपमा मात्र नभएर आयुर्वेदिक औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । मेथीदानामा अत्यधिक मात्रामा पौष्टिक तत्व हुन्छ जुन शरीरका लागि एकदमै फाईदाजनक हुन्छ । यसलाई भिजाएर बिहान खाली पेटमा खाँदा र यसको पानी पिउँदा पनि कयौँ स्वास्थ्य स’मस्याका लागि उपयोगी हुन्छ । मसलाको रुपमा प्रयोग गरिने मेथिदानामा आइरन, क्याल्शियम, पोटाशियम, सोडियम, जिंक, फोस्फोरस, फोलिक जस्ता मिनरल्सको साथै भिटामिन ए,बी र सी पाइन्छन् । यसका अन्य फाइदाहरु यस ‍प्रकार छन् :
  1.   मेथीको नियमित सेवनले भोक बढाउँनुका साथै पित्त, वाथ, कफ र ज्वरोको समस्याबाट राहत    दिलाउँछ ।
  2. मेथीमा स्पर्म काउन्ट र कवालिटी राम्रो हुने भएकाले दैनिक यसको सेवनले बाँझोपनको समस्याका लागि अत्ति उत्तम हुन्छ ।
  3. मेथीले मृगौलालाई स्वस्थ राख्न, ग्याष्ट्रिक, सुगर नियन्त्रण गर्न, पेटको जलन र ए’सिडिटी पनि हुनबाट जोगाउँन सहयोग पुर्‍याउँछ ।
  4. भिजाएको मेथिदानाको सेवनले डाइजेशनमा सुधार आउँछ । कब्जियत लगायत अन्य समस्यालाई हटाउन मद्दत गर्छ । यसले
  5. शरीरबाट वि’षाक्त पदार्थलाई निकालेर स्वस्थ बनाउँछ । शरीरमा आउने घाउ ख’टिरा, डन्डीफोर जस्ता समस्याबाट बचाउँने गर्छ ।
  6.  दैनिक मेथीको सेवनले कालो,लामो ,बाक्लो र कपाल झर्ने समस्या पनि रोकिन्छ । यसले पाइल्सको समस्याबाट मुक्ति दिलाउँछ ।
  7.  मेथीको सेवनले हृदयघात, पाचन प्रणाली बलियो बनाउँने , र बढी पिसाब लाग्ने वा यू’रिन इन्फेक्शन जस्ता समस्यालाई कम गर्न सहयोग गर्छ ।

मंसिर २७, २०७६ मा प्रकाशित

132 views

प्रतिक्रिया

मुख्य समाचार